विश्वमा युद्धको अन्त्य र शान्तिको घोषणाको माग गर्दै थाइल्याण्डमा शान्ति पदयात्रा

काठमाडौं । विश्वमा दिगो शान्ति स्थापना हुनुपर्ने माग राख्दै थाइल्याण्डमा बृहत शान्ति र्याली निकालिएको छ । थाइ विद्यार्थीहरु र शान्तिका पक्षमा काम गर्ने नागरिकहरुको सहभागितामा यो र्याली निकालिएको हो । केही समयअघि मात्र थाइल्याण्डको पट्टानीमा आतंकवादी बम आक्रमणमा परी २५ निर्दोष सर्वसाधरण मारिएका थिए । यसरी सर्वसाधारण नागरिक मारिएपछि त्यसको विरोधमा पनि र्यालीमा आवाज उठाइएको […]