काभ्रे । मंगलबार परेको अविरल वर्षाले हवाइ उडानमा ठूलो असर पारेको छ । अविरल वर्षाले हवाइ भिजिबिलिटी कम भएपछि दुई वटा हेलिकोप्टर दुर्घटनाबाट धन्न जोगिएका छन् । भिजिबिलिटी कम भएपछि दुई हेलिकोप्टरलाई काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरिएको छ । पाँचखालको जोरपाटी वार्ड नं. ३ जोरपाटी धोविखोला किनारमा दुई हेलिकोप्टर जवरजस्त आकस्मिक अवतरण गरिएको हो । […]


