गोदावरी-३ मा अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामग्री बितरण

ललितपुर । गोदावरी नगरपालिका वडा नं. ३ मा अपाङ्गता भएका व्यक्तिहरूका आवश्यक सहायक सामग्री बितरण गरिएको छ । नेपाल अपाङ्गता महिला समाजको ३१ औ साधारण सभाका अवसरमा गोदावरी नगरपालिकाको साझेदारीमा ति सहायक सामग्री बितरण गरिएको हो । सहायक सामग्री बितरण कार्यक्रममा मन्तव्य राख्दै वडा अध्यक्ष सानुराज (राज) घिमिरेले कोही पनि मानिस इच्छाले अपाङ्ग नहुने भन्दै […]

कहिलेदेखि वज्रवाराहीमा यति ठूलो अनौठो भिड लाग्यो

ललितपुर, २० असोज । गोदावरी नगरपालिका–११ मा अवस्थित देवी वज्रवाराहीको मन्दिरमा भक्तजनको ठूलो भीड लागेको छ । दशैँको नौरथा शुरु भएसँगै यहाँ भक्तजनको घुइँचो बढेको हो । सो मन्दिरमा बिहान, दिउँसो र साँझ तीनै समय दर्शनका लागि उपत्यकाको तीनै जिल्लाबाट भक्तजन उपस्थित हुने गरेका मन्दिरको सहायक पुजारी रमेश पुजारीले जानकारी दिए । “यहाँ बाह्रै महीना […]