बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री गंगानारायण श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्र सिंहदरबारमा बस्नेहरूबाट नै खतरामा रहेको बताएका छन् । सांसद श्रेष्ठले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सिन्धुलीको सातौं साधारण सभा तथा पाँचौ जिल्ला अधिवेशन उद्घाटन गर्दै सिंहदरबारमा बस्नेहरुबाट नै संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा रहेको खुलासा गरेका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको चार पिल्लरको रुपमा […]
Tag: ganga Narayan shrestha
पूर्वमन्त्री श्रेष्ठले गरे सुनकोशी दुर्घटनास्थलको अवलोकन, दुर्घटनाबारे यस्तो अनुमान
शनिबार साँझ खोटाङको हलेसी दर्शन गरेर भक्तपुर फर्कँदै गरेको जीप दुर्घटनाबारे बागमती प्रदेश सरकारका पूर्व आन्तरिक मामिला मन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी लिएका छन् । सिन्धुलीका प्रदेश सांसद समेत रहेका श्रेष्ठ सोमबार घटनास्थल पुगी दुर्घटनाबारे जानकारी लिएका हुन् । दुर्घटनास्थलको अवलोकनपछि पूर्व मन्त्री श्रेष्ठले सडक विभागले बिछ्याएको चिप्सका कारण दुर्घटना भएको हुनसक्ने तर्क गरेका छन् । […]
राजनीतिक स्थायित्वको नाममा प्रतिगमन स्वीकार्य हुँदैन : मन्त्री श्रेष्ठ
२० असार, चितवन । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले राजनीतिक स्थायित्वको नाममा प्रतिगमन स्वीकार्य नहुने बताएका छन् । बिहीबार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारमा संचालित सि.सं. ५ गोताखोर तालिमको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक स्थायित्वको नाममा प्रतिगमन स्वीकार्य नहुने […]
बैशाख २४ बाट तामाङ्ग र नेपाल भाषामा पनि सरकारी कामकाज शुरु गरिन्छ : मन्त्री श्रेष्ठ
बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले वैशाख २४ गते काठमाडौँको वसन्तपुरमा सार्वजनिक सभाको आयोजना गरी प्रदेश सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने तयारी रहेको बताएका छन् । नेपाल तामाङ घेदुङको आयोजनामा सिन्धुलीको मरिणमा सञ्चालित ३ दिने तामाङ मातृभाषा शिक्षक पुनर्ताजगी तालिमको उद्घाटन गर्दै बिहीवार मन्त्री श्रेष्ठले सरकारी […]