नेजाका अध्यक्ष भण्डारी भन्छन्, “नेपालमा सञ्चार माध्यम सञ्चालन गर्न इच्छुक छौं”

Suraj Bhandari

काठमाडौ । नेपाल अमेरिका पत्रकार संघ (नेजा) का नवनिर्वाचित अध्यक्ष सुरज भण्डारीले अमेरिकी गैरआवासीय नेपाली पत्रकारहरु नेपालमा सञ्चार माध्यम सञ्चालन गर्न इच्छुक रहेका खुलासा गरेका छन् । “नेपालमा सञ्चार माध्यम सञ्चालन गर्न इच्छुक छौं” शुक्रबार नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका पदाधिकारीसंग छलफल गर्दै अध्यक्ष भण्डारीले भने, “लामो समय नेपालमा पत्रकारिता गरेर अमेरिकामा बसिरहेकाहरुको पत्रकारिताप्रतिको […]

‘मास मिडिया, वैकल्पिक मिडिया र जनपक्षीय धार’ विषयक वेव अन्तरक्रिया सम्पन्न

काठमाडौँ, ८ भदौ, २०७७ । मास मिडिया, वैकल्पिक मिडिया र जनपक्षीय धार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । फ्रिडम फोरम फर नेप्लिज जर्नालिस्ट (एफएफएनजे)ले आइतबार वेव प्रविधिमा सो कार्यक्रमको सम्पन्न गरेको हो । कार्यक्रममा राजनीतिक विश्लेषक विश्वभक्त दुलाल (आहुती) र वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटर प्रमुख वक्ताको रुपमा रहेका थिए । वेव अन्तरक्रिया कार्यक्रममा देश […]