काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार (मंसिर ६) जारी गरेको विनियमदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११५ रुपैयाँ १२ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४८ […]