चर्चित अभिनेत्री दियाले अचानक श्रीमानसँग गरिन डिभोर्स

काठमाडाैं । बलिउड अभिनेत्री दीया मिर्जा र उनका श्रीमान् साहिल संघाले आफ्नो ११ वर्ष लामो वैवाहिक जीवनलाई टुङ्ग्याएका छन् । उनीहरुबीच सम्बन्धविच्छेद भएपछि वैवाहिक जीवनमा विराम लागेको हो। दीया मिर्जा तथा साहिलले सामाजिक सञ्जालमार्फत वैवाहिक जीवन टुंगिएको घोषणा गरेका छन् । दीयाले आफ्नो सामाजिक संजालमार्फत साहिल र आफ्नो परिवारलाई धन्यवाद दिएकी छिन्। विवाह गरेको यत्तिका […]