भक्तपुर चैत्र २१ । ऎतिहासिक शहर भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी मैदानमा महोत्सव शुरु हुन २ दिन मात्र बाँकी रहेको छ । आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव बिहीवार बाट शुरु हुने भएको हो । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरेको महोत्सव ११ दिनसम्म संचालन हुने आयोजकले जनाएको छ । […]


