काठमाडौं, ५ पुस । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले नयाँ क्षेत्रमा हात हालेको छ। वर्ल्डलिंकले डिजिटल वालेट खल्तीमा आफ्नो ४० प्रतिशत स्वपुँजी स्वामित्व रहने गरी लगानी गरेको हो। नेपालको भुक्तानी सेवाको बजार बढ्दै गर्दा प्रतिस्पर्धी सेवाप्रदायकसँग वर्ल्डलिंक जोडिएको हो। इन्टरनेट सेवा प्रदान गरिरहेको कम्पनीले भुक्तानीको क्षेत्रमा हात हालेसँगै खल्तीमार्फत के काम गर्छ, त्यो सबैको कौतुहलको विषय बनेको […]