भक्तपुर । भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिको नेतृत्वमा ख्वप अस्पतालका प्रतिनिधिमण्डलले काठमाडौ विश्वविद्यालयले सञ्चालन गरेको धुलिखेल अस्पतालको स्थलगत अवलोकन गरेका छन् । मंगलबार सम्पन्न उक्त भ्रमणमा दुबै अस्पतालबीच स्वास्थ्य सेवा सुदृढीकरणका लागि समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। नगरप्रमुख प्रजापति नेतृत्वको टोलीमा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, ख्वप अस्पतालका निमित्त मेडिकल […]
Tag: Dhulikhel
नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ
काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रहरू सहित एक ब्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्ने ब्यक्ति काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका-५ श्रीखण्डपुर बस्ने ४८ वर्षीय विकास श्रेष्ठ हुन् । उनलाई नक्कली प्रमाण पत्र लिएको आरोपमा सोमबार नै प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठको साथमा त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर […]