अब सिटी एक्सप्रेसको सेवा ८० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुबाट

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर र्बैक भुक्तानी प्रणाली सेवा सुरु भएको छ । भुक्तानी प्रणाली सेवा नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आईपिएस मार्फत ८० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुबाट सिटी एक्सप्रेसको सेवा सुरु हुनेछ । उक्त सेवा अन्तर्गत अब सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट रेमिटान्स कारोबारहरु Connect IPS e-Payment मार्फत […]