विराटनगर, ८ साउन । आन्तरिक राजश्व कार्यालय विराटनगरले गएको आर्थिक वर्षमा कूल सात अर्ब १३ करोड ७८ लाख २४ हजार राजश्व सङ्कलन गरेको जनाएको छ । कार्यालयले सो अवधिमा कूल छ अर्ब ४१ करोड ८१ लाख १३ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । आर्थिक वर्ष २०७४/७५ मा कूल रु पाँच अर्ब २१ करोड […]