एकैदिन अहिलेसम्मकै धेरै ५७४३ जना कोरोना संक्रमित भेटिए, आधाभन्दा बढी काठमाडौंमा

काठमाडौं, ५ कार्तिक । नेपालमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना भाइरसका संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा ५७४३ जना कोरोना भाइरसका संक्रमित फेला परेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा २०७४२ नमूना परीक्षण गर्दा २१५१ महिला र ३५९२ पुरुष गरी ५७४३ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले सबैभन्दा बढी […]

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट र प्रसूति विभाग प्रमुखलाई कोरोना संक्रमण

चितवन । चितवनकाे भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्टसहित चार स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ। भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रीराम तिवारी र प्रसूति विभागका प्रमुख डा. सुनिलमणि पोखरेललाइ काेराेना संक्रमण भएकाे हाे । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारीले अस्पतालको फेसबुक पेजमार्फत प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. तिवारीसहित अस्पतालका तीन डाक्टर र एक […]

राजधानीमा थपिए १२७ संक्रमित, काठमाडौंमा मात्र १११

काठमाडौं, २९ साउन । काठमाडौं उपत्यकामा बिहीबार १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनंख्या मन्त्रालयले नयाँ संक्रमितकाबारे जानकारी दिदै उपत्यकामा संक्रमण दर तीब्र रहेकाे बताएकाे छ । उपत्यकाका तीन जिल्ला मध्ये काठमाडाैंमा संक्रमण दर बढ्दाे छ । मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १११ जना संक्रमित फेला परेका छन् । त्यसैगरी ललितपुरमा ११ […]

राजधानीका दुई ठूला अस्पताल गरियो सिल, चिकित्सक र विरामीमा समेत कोरोना फैलिएपछि इमरजेन्सी समेत बन्द

काठमाडौं, २७ साउन । कोरोना भाइरस फैलिएर राजधानीमा त्रास उत्पन्न भइरहेका बेला राजधानीका ठूला अस्पताल समेत सिल हुन थालेका छन् । संक्रमण स्वास्थ्यकर्मी र विरामी समेत फैलिन थालेको छ । जसका कारण अस्पताल लगिएका विरामीहरु अचानक सार्न थालिएका छन् । बुधवार राजधानीका दुई ठूला अस्पताल सिल भएका छन् । अहिले केही समय अघि राजधानीको महाराजगञ्जस्थित […]

२ चिकित्सकसहित ६ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि, त्रिवि शिक्षण अस्पतालसहित राजधानीका २ ठूला अस्पताल सिल

काठमाडौं, २७ साउन । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत २ जना चिकित्सकसहित ६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । अस्पतालका चिकित्सकमा समेत कोरोना भाइरसको संक्रमण भएपछि अहिले बुधवार साँझ अबेर अस्पताल सिल गरिएको हो । कोरोना संक्रमण पुष्टि भएको खबर आउने बित्तिकै अस्पतालको मूल गेट बन्द गरेर सिल गरिएको त्यहाँ उपचारका लागि गएका विरामीले […]

सवारी पास ठप्प पार्न गृह मन्त्रालयले दियो कडा निर्देशन

काठमाडौं, २८ साउन । कोरोना भाइरसको संक्रमणदर बढेपछि गृह मन्त्रालयले कुनै पनि सवारी पास जारी नगर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । अर्को व्यवस्था नहुँदासम्मका लागि २९ साउनदेखि सवारी पास जारी नगर्न सबै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले बुधबार परिपत्र गरेको हो । मन्त्रालयको परिपत्रमा भनिएको छ, ‘…मन्त्रिपरिषद्का विभिन्न मितिमा भएका निर्णय तथा यस […]