काठमाडौँ । अष्ट्रेलियामा उच्च शिक्षा प्राप्त गर्ने सोच राख्ने नेपाली विद्यार्थीलाई लक्षित गरी शुक्रबार राजधानीमा अष्ट्रेलियन एजुकेशन फेयर-२०२५ आयोजना हुने भएको छ। ग्लोबल एजुकेशन सर्भिसेज प्रा. लि. (ग्लोबल रीच)को आयोजनामा होटल याक एण्ड यतिमा हुने यो मेला बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ। मेलामा ३० भन्दा बढी अष्ट्रेलियन विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरूको उपस्थिति रहने […]
Tag: consultancy
भिषासम्बन्धी सेवा प्रदान गर्दै आएको गुडविल कन्सल्टको १८ औं बार्षिकोत्सव सम्पन्न
काठमाडौंको धोवीधारास्थित गुडविल कन्सल्ट प्रा. लि.ले संचालनको १८ औ बसन्त बिताएको छ । बिहीवार गुडविलले आफ्नो १८ औं बार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रवन्ध निर्देशक प्रविण शाहीले शैक्षिक भिषाका साथै बिभिन्न भिषासम्बन्धी परामर्श, आवेदन र डकुमेन्टेशन लगायतको सेवा प्रवाह गर्दै आएको गुडविलले पेशागत इमान्दारिता र पारदर्शिता प्रदर्शन गरी सेवाग्राहीको मन जित्न सफल […]



