१५ माघसम्म सरकारी कार्यालय १ घण्टा अघि नै बन्द हुने

चाडपर्व सकिएसंगै सरकारी कार्यालयको दैनिक सेवा प्रभावकारी देखिएको छ । सबै कर्मचारी उपस्थित देखिएका छन् । कार्यालय समय ५ बजे सम्म भन्ने सोच्नुभएको छ भने सो समय एक घण्टा घटेर ४ बजे नै कार्यालय बन्द हुन थालिसकेका छन् । १६ कात्तिक देखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय अन्य बेलाकोभन्दा एक घण्टा अघि हुनेगर्छ […]