नेपाल र चीनबीचको ऊर्जा समझदारी : लगानी र सहकार्यको क्षेत्र

काठमाडौँ, २० असोज । नेपाल र चीनबीचको सदियाै पुरानो सम्बन्धलाई जोड्ने नयाँ आयाम समयक्रमसँगै थपिँदै गएका छन् । करीब दुई दशकपछि चिनियाँ उच्च राजनीतिक नेतृत्व नेपाल भ्रमणमा आउन लागेका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङले यही असोजको अन्तिम साता गर्न लाग्नुभएको नेपाल भ्रमणलाई राजनीतिक तथा कूटनीतिक क्षेत्रमा पनि महत्वपूर्ण मानिएको छ । यसका अलावा दुई […]

सीको भ्रमणले हिमाली क्षेत्रको जनताको जीवनस्तर उकास्न भूमिका खेल्ने विश्वास छः पोखरेल

काठमाडौँ, १७ असोज । चीनका राष्ट्रपति सी चीन पिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा नेपाल–चीनको सम्बन्धका बारेमा दश वर्षदेखि निरन्तर रुपमा क्रियाशील भएर नेपाल–चीन हिमालयमैत्री समाज स्थापना गरी काम गर्दै आएका समाजका संरक्षक तथा पूर्वपर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलसँग कालिका खड्काले गरेको कुराकानी : १. नेपाल–चीन सम्बन्धलाई यहाँले कसरी लिनुभएको छ ? नेपाल–चीन सम्बन्धलाई दुई ढङ्गले परिभाषित गर्नुपर्छ, एउटा […]

चिनियाँ राष्ट्रप्रमुख सी लाई नेपाली राष्ट्रपति भण्डारी र प्रम ओलीसहितको टोली विमानस्थलमै पुगेर भव्य स्वागत गर्ने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने नेपालले निर्णय गरेको छ । असोज २५ गते काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा चिनियाँ राष्ट्रपति सी आइपुग्ने भएका छन् । राष्ट्रपति सीलाई स्वागत गर्नका लागि नेपाली राष्ट्रपति भण्डारी विमानस्थलमै जाने कार्यक्रम तय गरिएको छ । त्यसैगरी चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न प्रधानमन्त्री केपी शर्मा ओली लगायत […]