काठमाडौ । काठमाडौको सिनामंगलस्थित सेन्ट्रल कलेजको आयोजनामा शुक्रवार सम्पन्न नि:शुल्क स्वास्थ्य शिविरमा सयौं मानिसले आफ्नो स्वास्थ्य जाँच गराएका छन् । कलेजले तिलगंगा आँखा ईन्स्टिच्युटको सहकार्यमा आँखारोगको जाँच, क्रिस्टल डेन्टल अस्पतालको सहकार्यमा दाँँतसम्बन्धी जाँच र नेपाल नेसनल हस्पिटलको सहकार्यमा सामान्य चिकित्सासम्बन्धी चेकजाँचको प्रवन्ध मिलाएको थियो । स्वास्थ्य शिविरमा कलेजका विद्यार्थी, शिक्षक र कर्मचारी मात्र होइन, अभिभावक […]
Tag: central college
सेन्ट्रल कलेजमा दशैँ उत्सव (फोटो फिचर)
काठमाडौंको सिनामंगलस्थित सेन्ट्रल कलेजमा दशैँ उत्सव गरिएको छ । नजिकिएको वडापर्व दशैँ, तिहार, छठ र नेपाल सम्बत लगायतलाई स्वागत गर्न कलेजमा उत्सव गरिएको हो । सोमबार कलेज प्रांगणमा भएको सो उत्सवमा विद्यार्थीहरुले शिक्षकहरुबाट टीका र आशीर्वाद लिएका छन् भने एक आपसमा शुभकामना साटासाट गरे । उत्सवको प्रमुख आकर्षण भने मण्डला प्रतियोगिता रहेको थियो । प्रतियोगितामा […]
सेन्ट्रल कलेजमा गुरुहरु सम्मानित, विश्वविद्यालय बनाउने अध्यक्षको उद्घोष
काठमाडौ । गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरको स्वरुप मानी साक्षात परमात्मा परमेश्वरको दर्जा दिएर सम्मान गरिने पर्व गुरु पूर्णिमाको अवसरमा सेन्ट्रल कलेज सिनामंगलका शिक्षकहरु सम्मानित भएका छन् । कलेजका विद्यार्थीहरुले एक सम्मान कार्यक्रमको आयोजना गरी गुरुहरुलाई सम्मान गरेका हुन् । आइतबार कलेजको सभाहलमा आयोजित कार्यक्रममा खादामाला, दोसल्ला र प्रशंसा पत्रले गुरुहरुलाई सम्मान गरिएको हो । […]