अनेसास महासचिव विमला निरौला राष्ट्रिय सेवा सम्मानद्वारा सम्मानित

bimala niraula

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिका महासचिव विमला निरौलालाई राष्ट्रिय सेवा सम्मानद्वारा सम्मान गरिएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा भव्य कार्यक्रम आयोजना गरी चन्द्रलोक प्रतिष्ठानले उक्त सम्मान गरेको हो । पिता श्यामजी शर्मा ढुंगाना र माता शारदादेवी ढुंगानाको कोखबाट चितवन जिल्लामा जन्म लिएकी विमला निरौलाले नेपाली भाषाको विकास र स‌ंवर्धनमा लामो समयदेखि अनवरत रुपमा कलम चलाउँदै आएकी […]