भक्तपुरमा सबै पालिकाको बजेट सार्वजनिक

भक्तपुर । भक्तपुरको चारवटै नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को आय व्यय विवरण (बजेट) सार्वजनिक गरेका छन् । बुधवार आ-आफ्ना नगर सभामा उप प्रमुखहरुले बजेट प्रस्तुत गरेका हुन् । जिल्लाकै जेठो भक्तपुर नगरपालिकामा उप प्रमुख रजनी जोशीले आ.व. २०८३।८४ को लागि २ अर्ब ५५ करोड रुपैयाँको बजेट प्रस्तुत गरिन् । विनियोजित बजेटमा चालुतर्फ १ अर्ब […]

ख्वप अस्पतालमा सिटी स्क्यान सेवा शुरु

Narayanman bijukchje

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले बिहीबारबाट सिटी स्क्यान सेवा शुरु गरेको छ ।    सार्वजनिक खरिद प्रक्रिया पूरा गरी जडान भएको सिमेन्स कम्पनीको सिटी स्क्यान मेसिन बिहीबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ वामपन्थी नेता नारायणमान बिजुक्छें ‘रोहित’ ले उद्घाटन गरेका छन् ।   अध्यक्ष बिजुक्छेंले काठमाडौबाट सिटी स्क्यान सेवा भक्तपुर आउन […]

भक्तपुर पढ्दै नवप्रवेशी शाखा अधिकृत

Bhaktapur

भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको छ महिनाको आधारभूत प्रशासन प्रशिक्षणमा सहभागी नवप्रवेशी शाखा अधिकृतहरूको टोलीले भक्तपुरका पुरातात्विक तथा सांस्कृतिक सम्पदासहित भक्तपुर नगरको विकास मोडल अवलोकन गरेको छ। अवलोकनका क्रममा विघटित प्रतिनिधि सभा सदस्य एवं नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य र संस्कृति संरक्षणलाई प्राथमिकतामा राखेकै कारण नगर ज्ञान–विज्ञानको केन्द्रका […]

पुनर्निमाणमा भक्तपुर मोडेल, जनसहभागितामा उभिँदै इन्द्रायणी द्याेछेँ

Indrayani

भक्तपुर । विकासमा भक्तपुर नगरपालिकाको आफ्नै मोडेल छ । नवयुवादेखि जेष्ठ नागरिकसम्म विकास निर्माणमा उत्तिकै सचेत र सहभागी छन् । नगरपालिकाले ठेकेदारलाई नभई स्थानीय समुदायलाई नै निर्माणको जिम्मेवारी दिने गरेकाले पनि भौतिक निर्माण र पुनर्निर्माणमा स्थानीय जनसमुदाय जोडिएका देखिन्छन् ।   दरवार क्षेत्र नजिकै वडा नम्बर-२ खौमास्थित इन्द्रायणी द्याेछेँ(इन्द्रायणी देवी बस्ने घर) पुनर्निर्माणमा शुक्रबार पूर्व […]

इताछेँ विनायक बन्यो भक्तपुरको उत्कृष्ट सहकारी

भक्तपुर । भक्तपुर-१ स्थित इताछेँ विनायक बचत तथा ऋण सहकारी ‘उत्कृष्ट सहकारी’ घोषित भएको छ । जिल्ला सहकारी संघ भक्तपुरले आर्थिक वर्ष २०८०/०८१ मा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै इताछेँ विनायकलाई उत्कृष्ट सहकारी को रूपमा सम्मान गरेको हो । जिल्ला सहकारी संघको २७औँ वार्षिक साधारण सभाको अवसरमा शुक्रबार संस्थालाई पुरस्कारसहित सम्मान–पत्र प्रदान गरिएको थियो । सहकारी […]

१८ वर्षमा इताछेँ विनायक सहकारी, स्थापना दिवसमा रक्तदान

भक्तपुर । इताछेँ विनायक बचत तथा ऋण सहकारी संस्था स्थापनाको १८ वर्ष पुगेको छ । सो अवसरमा संस्थाले सामाजिक उत्तरदायित्वसँग जोडिएका विविध कार्यक्रम सम्पन्न गरी स्थापना दिवस मनाएको छ। १८ औं स्थापना दिवसका अवसरमा सहकारीले रक्तदान कार्यक्रम र झोल साबुन बनाउने तालिम सम्पन्न गरेको संस्थाकी व्यवस्थापक अञ्जली देसेमरुले जानकारी दिइन्। बागमती प्रदेश सभा सदस्य भुवनकेशरी […]

भक्तपुरका ३५ हजार बढी बालबालिकाको नि:शुल्क मुटु जाँच गरिने

bhaktapur municipality building

भक्तपुर नगरपालिकाले नगरभित्र सञ्चालित संस्थागत तथा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका लागि चार दिनसम्म निःशुल्क मुटु परीक्षण शिविर सञ्चालन गर्ने भएको छ। यहीँ पुस ८, ९, १० र ११ गते शिशु कक्षादेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गरी शिविर सञ्चालन गरिनेछ। मित्र राष्ट्र चीनको युनानस्थित फुवाई युनान कार्डियो भास्कुलर अस्पतालमा कार्यरत विज्ञ चिकित्सकहरूको सहभागितामा शिविर […]

भक्तपुरलाई नमुना नगरको रुपमा विकास गर्ने कोशिस गर्दैछौं- प्रमुख प्रजापति

२००६ सालमा भक्तपुर म्युनिसिपालिटीको रुपमा स्थापना भएको आजको भक्तपुर नगरपालिका २००७ सालमा नगर पंचायत, २०१० सालमा नगरपालिका, २०१९ सालमा नगर पंचायत, २०४५ सालमा नगर पंचायत समिति हुँदै २०४७ साल जेठ ३० गतेदेखि हालसम्म नगरपालिकाको नाउँमा संचालित छ । नगरपालिका स्थापनाकालदेखि आजसम्म विभिन्न कालखण्डमा निर्वाचित भएर सेवा गर्नुभएका जनप्रतिनिधिहरु, प्रत्यक्ष र अप्रत्यक्ष रुपमा भक्तपुरको विकासमा योगदान […]

७६ वर्षमा भक्तपुर नगरपालिका: योमरी प्रतियोगिताका बिजयीलाई पुरस्कार वितरण

भक्तपुर । ७६ वर्ष पुगेको जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले स्थापना दिवसलाई केवल उत्सवमा सीमित नगरी आफ्नो असल अभ्यास, सुशासन र सांस्कृतिक प्रतिबद्धताको सशक्त उदाहरणका रूपमा प्रस्तुत गरेको छ। नगरपालिकाको आयोजनामा मंसिर २० गते सम्पन्न योमारी प्रतियोगिताका विजेतालाई पुरस्कार, सहभागीलाई प्रमाणपत्र तथा सहयोगीलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रमसहित बुधबार भव्य समारोहबीच स्थापना दिवस सम्पन्न भएको हो । […]

जनताको मौलिक समस्यालाई सञ्चार माध्यमले प्राथमिकता दिनुपर्नेमा जोड

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख तथा ख्वप टेलिभिजन व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले जनताको आवाज र विद्रोह समेटिएको सञ्चार माध्यम समाज परिवर्तनको प्रभावकारी हतियार हुने बताए। भक्तपुर नगरपालिकाद्वारा आयोजित टेलिभिजन सम्बन्धी क्षमता विकास तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रजापतिले नगरपालिका मातहत सञ्चालित ख्वप टेलिभिजन स्थानीय सरकारद्वारा सञ्चालित देशकै पहिलो टेलिभिजन भएको दावी गर्दै यसले […]