भक्तपुर । बागमती प्रदेश सरकार अन्तर्गत सञ्चालित भक्तपुरको दुधपाटीस्थित भक्तपुर अस्पतालमा पाठेघर (आङ) खस्ने महिलाहरूको निःशुल्क शल्यक्रिया कार्यक्रम सञ्चालन हुने भएको छ। कार्यक्रम असार १० देखि १२ गते तीन दिनसम्म सञ्चालन हुने भएको हो । डा. अनु श्रेष्ठको मोबाइल नम्बर ९८५१३३३७१७ र रोशनी श्रेष्ठको मोबाइल नम्बर ९८४१०९६०२४ मा सम्पर्क गरी उपचार आवश्यक भएका महिलाहरुको नाम […]
Tag: Bhaktapur aspatal
बेलायती अधिराजकुमारी भक्तपुरमा
भक्तपुर । बेलायती राजकुमार एडवार्डकी श्रीमती अधिराजकुमारी सोफिया बुधबार बिहान भक्तपुर आइपुगेकी छन्। नेपाल भ्रमणमा रहेका राजकुमार एडवार्ड र उनकी श्रीमती सोफिया फरक-फरक कार्यक्रम अन्तर्गत नेपाल आएका हुन्। सोफिया विशेष रूपमा भक्तपुर अस्पताल अवलोकन गर्न आइपुग्नु भएको हो। भक्तपुर अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टका अनुसार, सोफियाले अस्पतालको प्रशुती विभाग अवलोकन गरेकी छन्। […]