महोत्तरी । गत असार २२ गते काठमाडौको जडिबुटीमा दुर्घटना परेर घाईते भएका महोत्तरीका अरुण थापाको प्रहरीको लापरबाहीको कारण ज्यान गएको आफन्तले आरोप लगाएका छन् । घाईते थापालाई उद्दार गरेर अस्पताल लैजाने क्रममा ट्याक्सीको पछाडी डिकीमा राखेको सिसिटिभी फुटेज बाहिरिए पछि परिवारले मृत्युको कारण लापरबाही भएको निष्कर्ष निकालेका हुन् । तर प्रहरीले भने घाईतेलाई उपचारको लागि […]
Tag: bardibas nagarpalika
भ्यानभित्र ५ सय केजी भन्दा बढी गाजा
विशाल बस्नेत, महोत्तरी । लागुऔषध नियन्त्रण व्युरो शाखा बर्दीवासले ५ सय केजी भन्दा बढी गाँजा नियन्त्रणमा लिएको छ । सिन्धुली हुँदै बर्दिवास तर्फ आउदै गरेको बा ३ ख ५८३२ नंम्बरको भ्यानभित्र राखेको ५४७ केजी गाँजा बर्दीवासस्थित गौरिडाँडावाट बरामद गरेको हो । बिशेष सुचनाको आधारमा व्युरो शाखाले उक्त भ्यानमा खोजतलास गर्दा ठुलो मात्रामा गाँजा फेला पारेको […]
बर्दिवासका स्थानीयले नियन्त्रणमा लिए टिपर
बिशाल बस्नेत, महोत्तरी । अवैधानिकरुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपरहरुलाई स्थानीयहरुले नै नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका छन । महोत्तरीको बर्दिवास नगरपालिका स्थित निर्माणधीन रेल्वे स्टेसनमा वुधवार विल र भिसिटिएस विना ओसारपसार गरिरहेका ५ वटा टिपरहरुलाई नियन्त्रणमा लिएर स्थानीयले प्रहरीलाई जिम्मा लगाएका हुन । ना ६ ८०९६, ना १ क ५३२०, ना ६ ख ७५३६, […]




