माओवादी केन्द्रको नगर नेतृत्व चयनका लागि मतदान

सिन्धुपाल्चोक । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को नगर नेतृत्व चयनका लागि सिन्धुपाल्चोकमा मतदान भएको छ । जिल्लाको बलेफी गाउँपालिकाको तेस्रो सम्मेलनमा मतदानबाट नेतृत्व निर्वाचित गरिएको हो । सहमति नजुट्दा अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र सहसचिवमा मतदान गर्नु परेको थियो ।  अधिवेशनले मतदान बाट अध्यक्षमा कालिप्रसाद लामा, उपाध्यक्षमा रेशम कार्की, कोषाध्यक्षमा यशोदा पौडेल र सहसचिवमा जयराम […]