रुसका विपक्षी नेता नभाल्नीलाई उपचारका लागि जर्मनी लगियो

एजेन्सी । विष खुवाइएको आशंका गरिएका रुसी राष्ट्रपति भ्लादमिर पुटिनका कट्टर आलोचक तथा विपक्षी नेता एलेक्सी नभाल्नीलाई उपचारका लागि जर्मनी लगिएको छ। गम्भीर अवस्थामा रहेका नभाल्नीलाई उपचारका लागि साइवेरियाबाट जर्मनी लगिएको बीबीसीले जनाएको छ। नभाल्नी गत बिहीबार नै अचेत अवस्था पुगेका थिए। उनका समर्थकहरुले विष हालिएको चिया सेवन गरेका नभाल्नी अचेत बनेको बताएका छन्। जर्मन […]