सुयोगः बुवा एउटा पेन्सिल कटर किनिदिनुहोस् न, पेन्सिल तिखार्न चाहियो। वाग्ले सरः ऊ त्यहाँ चक्कु छ, त्यही चक्कुले तिखार न। सुयोग मुख खुम्चाउँदै सुस्तरी भन्छ,‘सधैं यही भन्नुहुन्छ’। वाग्ले सरः के रे अहिले बढी बोल्दा गालामा थप्पड लगाइदिन्छु, जा उता आमासित गएर बस्। सुयोग निन्याउँरो मुख लगाउँदै हातमा कपीकलम लिएर भान्छाकोठामा जान्छ। वाग्ले सर भने आँखा […]
Tag: aamod Dahal
पवनकलीको नलेखिएको कथा
दशकौँदेखि पवनकली नाम गरेकी हात्ती मानव दासता सहेर बसेकी छन् । व्यवस्था फेरियो, समय बदलियो तर उनको जीवनको नियति कहिल्यै बदलिएन । फलामको साङ्लोमा बाँधिएर, उठ्दा, बस्दा, हिँड्दा हरबखत माउतेको अनुमति पर्खन विवश बनाइएकी पवनकलीले वास्तवमा आफ्नो जीवन जीउन नै पाएकी छैनन् उनी त मानव दासको जीवन जिएर बसेकी छन् । उनको शरीर छ तर […]
स्लिप प्यारालाइसिस
कसर म धेरै सपना देख्ने गर्दछु । परीक्षाको समयमा मेरा सपनाहरु अझ केही विशेष हुने गर्दछन् । स्नातक तह पढ्दा पहिलो वर्ष देखि अन्तिम वर्ष सम्म नै मलाइ यस्तै सपनाहरुले सताउने गर्दथे । भोलि वातावरणीय कानूनको परीक्षा थियो । रातको एघार बजिसकेको थियो । कोठा बाहिरबाट बेला बेलामा झ्याउँकिरी कराएको आवाज आइरहेको थियो बाँकी सबै […]



