इश्वरीय तथा मानवीय सुशासनको पक्षमा होली

– सत्येन्द्र लाल कर्ण । विश्वका विभिन्न धर्म र संस्कृतिहरूमा पौराणिक कथाहरूमार्फत समाजमा हुने गरेका विकृति-विसंगतिहरू हटाई राम्रो सामाजिक वातावरण बनाउने प्रयासहरू युगौंदेखि  हुँदै आएको छ। यस्तै किसिमको मिथकीय कथाहरूबाट धेरैजसो चाडपर्वहरूको मौलिकता स्थापित भएको पाइन्छ। भगवानलाई मान्ने वा नमान्ने भन्नेबारेमा देवताहरू तथा दानवहरूबीच कैयौंपटक महासंग्राम भएको कुराकै आधारमा  अहिले पनि विभिन्न किसिमका तर्क र कुतर्कहरूको […]

भक्तपुरमा फागु पर्वको प्रसंग बेग्लै

फागुन शुक्ल अष्टमीको दिन चीर स्वायगु (चीर ठड्याए)सँगै शुरु भएको यस वर्षको फागु पर्व नेपालको पहाडी क्षेत्रमा आज र तराई मधेश क्षेत्रमा भोलि धुमधामले मनाउँदैछन् । वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पर्व एकआपसमा रंग दलेर, आपसका वैरभाव बिर्सेर खुशी साटासाट गर्दै मनाइने पर्व हो । तर भक्तपुरमा भने यो पर्व मनाउने प्रसंग बेग्लै रहेको छ […]

होलीमा उपत्यकाका ९० ठाउँमा चेकजाँच, ९ सय ट्राफिक प्रहरी परिचालन

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले होलीलाई दुर्घटना रहित बनाउन उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी खटाउने भएको छ । विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र व्यवस्थित बनाउनका साथै सडक अनुशासन पालना गराउनको लागि ट्राफिक प्रहरीहरू खटिने जनाएको छ । कार्यालयले होली पर्व मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै […]