सुनचाँदी व्यवसायी सञ्जालको संयोजकमा रसाइली

काठमाडौँ, २८ साउन । विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जाल प्रदेश नं ३ समितिको संयोजकमा रमेश रसाइली चयन भएका छन । समितिद्वारा यहाँ सोमबार आयोजित प्रदेश भेलाको बन्दसत्रले रसाइलीको संयोजकत्वमा २८ सदस्यीय तदर्थ समिति चयन गरेको हो । समितिको सहसंयोजकमा विक्रम घिमिरे, अमृत विश्वकर्मा, महासचिवमा राजन भुजेल विश्वकर्मा, सचिवमा प्रेम खाती, अमरबहादुर लामिछाने र कोषाध्यक्षमा तारा विश्वकर्मा […]