भक्तपुर । भक्तपुर नगरपालिकाले सम्पदा पदयात्रा गर्ने भएको छ । नगरका विभिन्न क्षेत्रमा रहेका बहा, बहीहरु अवलोकन गराउने उद्देश्यका सम्पदा पदयात्रा गरिने भएको हो । ‘बहा बही चिनौं, सम्पदा संरक्षण गरौं’ भन्ने नारासहित शनिबार सम्पदा पदयात्रा कार्यक्रम आयोजना हुने भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनाएका छन् । योमरी पुन्हीको अवसरमा हुने ‘सांस्कृतिक सम्पदा पदयात्रा’ बारे […]