काठमाडौँ, २६ असोज । नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता केहीबेरअघि राजधानीमा सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्नो मुलुकको प्रतिनिधित्व गरेको उक्त वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचारविमर्श भएको थियो । वार्तापछि शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार निर्माण तथा लगानीका क्षेत्रका विषयमा […]
Tag: सी जिन पिङ
नेपाली नेताहरुका अगाडि चिनियाँ राष्ट्रपति सी जिनपिङले गरे यस्तो सम्वोधन (पूर्ण पाठसहित)
नेपालमा सयौं फूलहरु फुलेका छन् । मैले भर्खरै चिनियाँ भाषामा लेखिएको नमस्ते भनेको छु, त्यति राम्रो छैन होला । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको हार्दिक निमन्त्रणामा म नेपालमा आएको छु । यो मेरो कान्तिपुर, काठमाडौंको पहिलो भ्रमण हो । यहाँ मैले पुराना तथा नयाँ साथीहरुसँग भेटें । नेपालको राजनीतिक स्थायित्व, सामाजिक सदभाव र जनताको सुखी जीवन […]
क्षेत्रीय शान्ति, विश्व समृद्धि र स्थिरताको लागि राष्ट्रपति सीको नेपाल भ्रमण
चीन नेपालको ज्यादै भरपर्दो र दुःखको बेलामा सहयोग पु¥याउने एकदमै आत्मीय मित्र हो । विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रुपमा परिचित चीनका राष्ट्र प्रमुख धेरै लामो प्रतिक्षापछि नेपाल आउने कार्यक्रम बनेको छ । यो अत्यन्त खुसीको कुरा हो । यो हामी नेपालीको निमित्त मात्र नभएर दक्षिण एशियाकै लागि पनि खुसीको कुरा हो । अहिले चीनले एशियाली […]
भौतिक पूर्वाधारमा चिनियाँ सहयोग : जनस्तरमा विस्तारित सम्बन्ध
काठमाडौँ, १७ असोज । तपाईं कति पटक कलङ्कीको जाममा पर्नुभयो ? एक दुई वा त्योभन्दा बढी पनि हुनसक्छ । यदि तपाईं काठमाडौँ उपत्यका बाहिर ओहोरदोहोर गरिरहनुहुन्छ भने दशौँपटकसम्म पनि जाममा पर्नुभएको हुनसक्छ । कलङ्की खण्डको विकराल जाम अब इतिहास भइसकेको छ । कलङ्कीमा बनेको अण्डरपास धेरैका लागि नयाँ र नौलो प्रयोग पनि भएको छ । […]



