काठमाडौंबाट रवि लामिछाने गिरफ्तार, चितवन लगिदै

काठमाडौं । प्रहरीले चर्चित पत्रकार रवि लामिछानेलाइ पक्राउ गरेकाे छ । काठमाडाैंकाे पानीपोखरी स्थित न्युज २४ टेलिभिजनको कार्यालयबाटै उनी पक्राउ परेका हुन् । प्रहरीले रवी सहित युवराज कँडेललाई पनि पक्राउ गरेको छ । उनीहरुलाइ चितवन लाने तयारी भइरहेकाे प्रहरीले जनाएकाे छ ।  पत्रकार पुडासैनी प्रकरणमा जाेडिएकी नर्स अस्मिता कार्की पक्राउ परेकाे केही घन्टामै प्रहरीले रविलाई […]