रविको रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि समर्थकको आक्रोशित नारावाजी (भिडियो)

चितवन, ३१ साउन । चर्चित पत्रकार रवि लामिछानेको रिहाइको माग गर्दै चितवनमा उनका समर्थकले नारावाजी गरेका छन् । जिल्ला प्रहरी कार्यालय अगाडि नै आक्रोशित समर्थकहरुले नारावाजी गर्दै उनको रिहाईको माग गरेका हुन् । जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन गर्न ठूलो संख्यामा उनका समर्थकहरु जम्मा भएर प्रदर्शन गरेका छन् । उनीहरुले ‘रवि कसको, जनताको’, ‘रवि भाइ […]