जापानबाट पैसा पठाएका थापाले पाए सिटी एक्स्प्रेसको एक लाख उपहार

काठमाडौं । जापानका गोविन्दबहादुर थापाले जापानबाट नेपाल पैसा पठाएर एक लाख नगद उपहार जितेका छन् । सिटी एक्स्प्रेसले चलाएको ‘लखपति एक्स्प्रेस २०७६( न यति न उति सिधै लखपति’ उपहार योजना अन्तर्गत थापाले पुरस्कार पाएका हुन् । सिटि एक्सप्रेसले हालै आफ्नो उपहार घोषणा अन्तर्गत लक्की ड्रबाट उनी विजेता घोषित भएका हुन् । सिटी एक्सप्रेसले लक्की ड्र […]