भोलिदेखि लगातार ३ दिन सार्वजनिक विदा

काठमाडौं । यसपटक महिनाकाे अन्तिममा लगातार ३ दिन विदा परेकाे छ । भाेलि साउन ३० गते जनै पूर्णिमा तथा रक्षा बन्धन हाे । त्यसैगरी साउन ३१ गते शुक्रबार गाइजात्रा पर्व हाे । त्यसपछि महिनाकाे अन्तिम दिन यसपटक शनिवार परेकाे छ । भाेलि बिहीबार जनै पूर्णिमासँगै रक्षाबन्धन, क्वाटी खाने दिन र संस्कृत दिवस पनि परेका छन् […]

भोलि सार्वजनिक विदा

काठमाडौं, २६ साउन । इस्लाम धर्मावलम्बीहरुको चाड बकर इदको अवसरमा प्रदेश २ ले सोमबार सार्वजनिक विदा दिने भएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बीको चाड इद–उल–अजहा ९बकर इद०को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश २ ले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएका हुन् । उनले शुभकामना सन्देशमा भनेका छन्, […]