काठमाडौं, २१ साउन । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले आफैले अभिनय गरेको फिल्म ‘मारुनी’ को ट्रेलर हेरेर भावुक भएको बताएकी छन् । राजधानीमा सोमबार गरिएको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै साम्राज्ञीले चलचित्र मारुनीमा अाफूले पहिलेभन्दा फरक र राम्राे अभिनय गरेकाे दावी पनि गरेकी छन् । साेमवार एक कार्यक्रममा बाेल्दै साम्राज्ञीले भनिन्, ‘यो फिल्मको कथा सुन्दा नै ममा […]