युट्यूवर र सिकारु अनलाईन होसियार, अब यसरी गरिदैछ कडाई

काठमाडौं, १३ भदौ । सामाजिक सञ्जालमा कसैले केही पोस्ट गर्ने बित्तिकै हुर्रिएर फाल हाल्ने र अनेक किसिमका भाइरल सामाग्री बनाउने युट्यूबरहरुलाई अब पत्रकार आचारसंहिताले समात्ने भएको छ । सामाजिक सञ्जालमार्फत समाजलाई गलत सूचना दिने र त्यसबाट सामाजिक सद्भाव समेत खल्बलिने खालको वातावरण तयार पार्नतिर लागेपछि यस्ता ‘अर्ध मिडिया’हरुलाई नियमन गर्ने गरी पत्रकार आचार संहिता संशोधन […]

सामाजिक सञ्जालबाटै अपराध बढ्दो, महिलाका लागि झनै असुरक्षित

२०७६ जेठ दोस्रो साताको कुरा हो– महानगरीय प्रहरी परिसर काठमाडौंमा २० वर्षीया एक युवती आँखामा टिल्पिल् आँशु लिएर अनुसन्धान अधिकृतको प्रश्नको उत्तर दिंदै थिइन् । आमा र माइजूसँगै प्रहरी कार्यालय आएकी उनको छेउमै रहेकी आमा कहिले पानी पिउँथिन्, कहिले उठेर यताउता गर्थिन् । उनको अनुहारमा छोरीको भविष्यको चिन्ता प्रष्टै झल्कन्थ्यो । कथा २०७५ असारबाट शुरू […]