भक्तपुर । पिनाकल पब्लिकेशनले भक्तपुरको सानोठिमी क्याम्पसलाई शिक्षण सामाग्री प्रोजेक्टर र पर्दा प्रदान गरेको छ । क्याम्पसलाई ६ थान प्रोजेक्टर र १ थान प्राेजेक्टरको पर्दा सहयोग स्वरुप उपहार प्रदान गरिएको हो । पब्लिकेशनका सञ्चालक धानिराम वलीले बिहीबार सो सामाग्री क्याम्पस प्रमुख माधव श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । शिक्षण सिकाइमा ती सामाग्री उपयोगी हुने भन्दै क्याम्पस […]
Tag: सनोठिमी
एसईईको खुल्यो आवेदन फारम(हेर्नुस् सूचना)
एसईई अर्थात माध्यमिक शिक्षा परीक्षा कक्षा-१० का लागि आवेदन फारम खुलेको छ । एक महिना सम्मको समय सीमा दिएर परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार आवेदन फारम खोलेको हो । नियमित विद्यार्थीका साथै बैकल्पिक र खुला विद्यालयमा अध्ययनरत विद्यार्थीले समेत परीक्षा आवेदन फारम भर्न एकै समय दिइएको छ । विद्यार्थीहरुले जन्म दर्ता, विद्यालय पोशाकमा हालसालै खिचेको फोटो […]
सिटिइभिटिमा ३५ दिनदेखि कर्मचारीको आन्दोलन
भक्तपुर । सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटि) का कर्मचारीहरु आन्दोलित भएका ३५ दिन पुगेको छ । कर्मचारीहरु दिनहुँ धर्नामा बसेका छन् तर, व्यवस्थापनले भने वार्ताको कुनै पहल सम्म गरेको छैन । नेपाल राष्ट्रिय कर्मचारी संगठनको आह्वानमा सिटिइभिटिका कर्मचारीहरु आन्दोलनमा रहेका छन् । पदपूर्ति लगायत विविध मागहरू राखि उनीहरु धर्नामा बसेका हुन् । […]