सँझ्या साहित्यमा तीन पुस्ताका कविता

कला र कविताका लागि सँझ्या: साहित्य भन्ने उद्घोष साथ भक्तपुरमा संचालित सँझ्या साहित्यको माघ महिनाको शृङ्खला शनिबार सम्पन्न भएको छ । नयाँ थिमिस्थित बिन्ज एण्ड बाइट्ज क्याफेमा कविता सुन्दै र सुनाउदै यो महिनाको कार्यक्रम सम्पन्न भएको हो । तीन पुस्ताको सम्मान, कला र कविताको पक्षमा अभियानको नारासहित २०७१ असोज महिनाको ११ गते, शनिवार ( 27th […]