काठमाडौँ, २९ साउन । सगरमाथा आरोहणका क्रममा आरोहीको मृत्यु जामका कारण नभइ लामले भएको छानबिन समितिले निष्कर्ष निकालेको छ । नेपालको पर्वतीय पर्यटन (पर्वतारोहण) सुधार सुझाव समितिले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज सार्वजनिक गरिएको प्रतिवेदनमा सगरमाथा आरोहणको क्रममा आरोहीको भीड लागेर नभइ प्रतिकूल मौसम र लेक लाग्ने ‘हाइअल्टिच्यूट’ भएर पनि कतिपय आरोहीको […]
Tag: सगरमाथा
सगरमाथा राष्ट्रिय निकुञ्जमा उठ्यो १६ करोड राजश्व
सोलुखुम्बु, १७ साउन । सगरमाथा राष्ट्रिय निकुञ्जले आर्थिक वर्ष २०७५÷७६ मा १६ करोड १० लाख ६६ हजार ७२ राजस्व सङ्कलन गरेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा आउने विदेशी तथा स्वदेशी पर्यटकबाट सो राजस्व सङ्कलन भएको हो । निकुञ्जले विदेशी पर्यटकबाट १३ करोड ७३ लाख ४३ हजार ९०६, सार्क राष्ट्रको पर्यटकबाट ३३ लाख २३ हजार […]
सगरमाथालाई बदनाम बनाउने पत्याउनै नसकिने यस्ता खेल
२०७६ जेठ तेस्रो साता बेलायत भ्रमणका क्रममा बीबीसी विश्व सेवाको स्टूडियोमा प्रत्यक्ष अन्तर्वार्ता दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली देख्न सकिने गरी असजिलोमा परे । प्रधानमन्त्री ओलीलाई पत्रकार म्याथ्यू एम्रोलिवालाले नेपालको पर्यटन क्षेत्रमा देखिएका विकृतिबारे एउटा कडा प्रश्न गरे । “हिमाल आरोहण व्यवस्थापन गर्न पठाइएका ६० जना सम्पर्क अधिकृतमध्ये पाँच जना मात्रै आधारशिविरमा थिए । […]
सगरमाथा सफाइमा गएको टोलीले भेट्यो तीन अलपत्र शव, १९५ शव अझै हराइरहेको दावी
काठमाडौँ, १५बैशाख । सगरमाथा सफाइमा पुगेको टोलीले तीनवटा अलपत्र शव फेला पारेको छ । संघीय सरकार र स्थानीय तहको पहलमा सगरमाथाको सरसफाईमा एक टोली पठाइएको छ । सोही टोलीले उक्त शव फेला पारेको हो । सगरमाथाको दोस्रो क्याम्प, चुचुरोनजिक साउथकोल र ल्होत्से हिमालको टुप्पोनजिक एक एक वटा शव भेटिएको बताइएको छ । नेपाल पर्वतारोहण संघका […]