संजीप घिमिरे, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको ३९ औं दिनमा शुक्रवार कक्षा १२ को परीक्षाफल प्रकाशन गरेको छ । गत वर्ष ७८ दिन लगाएर परीक्षाफल प्रकाशन गरेको बोर्डले यस वर्ष भने सरकारको कार्यादेश अनुसार चाडै परीक्षाफल प्रकाशन गरेको हो । गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा नियमित र आंशिक गरी […]
Tag: संजीप घिमिरे
सम्पादकीय : सचेतना र प्रतिकार्यमा जोड दिऔँ, सम्भावित विपद्बाट बचौँ र बचाऔँ
देश आजदेखि तीन दिनसम्म अबिरल वर्षाको चपेटामा परेको छ।अविरल वर्षासंगै सम्भावित बाढी, पहिरोले जनधनको सुरक्षामा चुनौती थपिएको छ । मौसमविद्हरूले दिएको चेतावनी र सरकारले घोषणा गरेको सार्वजनिक विदाले यो तथ्यलाई अझ स्पष्ट पारेको छ कि हामी उच्च जोखिमको अवस्थामै छौं। यस्तो अवस्थामा सरकारी सक्रियता, विपद् प्रतिकार्यको चुस्तता र जनचेतना नै यो चुनौतीसंग जुध्ने प्रमुख आधार […]
प्राकृतिक सिकाइः जन्मजात जिज्ञासाको शक्ति
बालबालिकाहरू स्वाभाविक रूपमा जिज्ञासु हुन्छन । उनीहरू संसार बुझ्न चाहन्छन, नयाँ कुरा सिक्न रुचाउँछन, र प्रश्न गर्न मन पराउँछन । बालबालिकाको जिज्ञासा प्राकृतिक रूपमा नै तीव्र हुन्छ, यदि तिनीहरूलाई उपयुक्त वातावरण, सही स्रोतहरू, र स्वतन्त्रताको अवसर दिइयो भने, उनीहरू आफ्नै सिकाइ प्रक्रियालाई निर्देशित गर्न सक्षम हुन्छन् । उनीहरू स्वतः अनुसन्धान र खोजी प्रक्रियामा संलग्न हुन्छन […]
पाँचजना पत्रकारलाई एक परिवार मानी स्वास्थ बीमामा समाबेश गरिने
भक्तपुर । नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिका कोषाध्यक्ष एवं स्वास्थ्य हित प्रवर्द्धन समितिका संयोजक संजीप घिमिरे शुभचिन्तकले पत्रकारको स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापामगर र सचिव डा सुमित्रा गौतमसंग भेटवार्ता गरेका छन् । भक्तपुरमा भएको भेटवार्तामा संयोजक घिमिरेले बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ल्याएको पत्रकार स्वास्थ्य बीमा कार्यक्रम प्रति […]
नव जुटपानी सेवा समाजमा एकैदिन एक दर्जन आजीवन सदस्यता बिस्तार
काठमाडौं । सर्लाहीको मलङ्गवा सडक खण्डमा पर्ने नवलपुर र जुटपानी जन्मथलो भई काठमाडौं उपत्यकालाई कर्मथलो बनाइरहेकाहरुको संस्था नव जुटपानी सेवा समाजले एकै दिन एक दर्जन आजीवन सदस्यता बिस्तार गरेको छ । शनिवार काठमाडौमा सम्पन्न कार्यसमिति बैठकले महत्वपूर्ण निर्णयहरू पारित गर्नुका साथै समाजमा आजीवन सदस्य बन्न चाहेका एक दर्जन सदस्यहरूको आवेदन स्वीकार गरेको सचिव रमेश घिमिरेले […]
सम्पादकीय : जिम्मेवार नागरिकको कर्तब्य पूरा गरौं
आज गणतन्त्र दिवस । १७ वर्ष अघि आजकै दिन अर्थात्, १५ जेठ २०६५ मा करिब २ सय ४० वर्षसम्म रहेको राजतन्त्र फालेर देशमा गणतन्त्र स्थापना भएको थियो । गणतन्त्र केवल राजनीतिक व्यवस्था होइन, यो जनताको अधिकार, सम्मान र समान अवसरको सुनिश्चितता पनि हो । यसका लागि देशमा २०५२ देखि १० वर्ष भीषण जनयुद्ध भयो, २०६२/६३ […]
सडक मानवका लागि नन् स्टप मिडियाको रु २५ हजार सहयोग, सेवाघर बनाउन जुट्यो ८० लाख बढी रकम
नवराज काफ्ले, भक्तपुर । गाँस र बास खोज्दै सडकमा बेवारिसे जीवन बिताउन बाध्य बेसहारा सडक मानवलाई सेवाघर बनाउने पवित्र उदेश्यका लागि नन् स्टप मिडिया प्रालिले २५ हजार ५ रुपैयाँ प्रदान गरेको छ । सो प्रयोजनका लागि भक्तपुरको राधेराधेमा मानव कल्याण समाजले आयोजना गरेको श्रीमद्भागवत ज्ञान विज्ञान महायज्ञको अवसरमा २५ हजार ५ रुपैयाँ प्रदान गरिएको हो […]
सूचनाको हक संरक्षण र प्रवर्द्धन गर्न ललितपुरका सूचना अधिकारीलाई अभिमुखीकरण
ललितपुर । ललितपुर जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीहरुलाई ‘सूचनाको हकको सम्मान र संरक्षणमा सूचना अधिकारीको भूमिका’ बारे अभिमुखीकरण गरिएको छ । बुधबार नियमित बैठकको अवसरमा अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरिएको हो । कार्यक्रममा सूचनासम्बन्धी अभियन्ता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उमिद बाग्चन्दले सूचनाको हकबारे बताउँदै सूचना लिने र दिने विषयमा रहेका भ्रम र यथार्थ […]
पत्रकारसंग सिडिओ अर्यालको यस्तो आग्रह
भक्तपुर । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) गोपालप्रसाद अर्यालले समाजलाई सकारात्मक बनाउन सञ्चारकर्मीलाई सुझाव दिएका छन् । सकारात्मक समाचार सस्प्रेषण गरी समाजलाई सकारात्मकता तर्फ लैजानुपर्ने उनले सुझाव दिएका हुन् । आइतबार ङातापोल एक्सप्रेस दैनिकले आयोजना गरेको पत्रकार महासंघका पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा अमेरिकाको क्यालिफोर्नियामा फैलिएको आगो नियन्त्रणमा नआएको प्रसङ्ग उप्काउदै उनले भने, “नकारात्मकता खोज्ने […]
हिन्दी गीत संगीत र चलचित्रबाट नेपाललाई खतरा रहेको भक्तपुरका मेयरको भनाइ
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले हिन्दी भाषाबाट नेपाललाई खतरा रहेको दावी गरेका छन् । हिन्दी गीत संगीत र चलचित्रले नेपालमा खतरा निम्त्याइरहेको उनले दावी गरेका हुन् । बिहीवार कमलविनायकस्थित ईष्ट प्वाइण्ट स्कूलमा देउसी भैलो प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले भने, “संसारमा कुनै पनि देशलाई आक्रमण गर्नुभन्दा अगाडि सांस्कृतिक अतिक्रमण शुरु हुन्छ । अनिमात्र भौतिक […]











