नेचर, कल्चर र सिग्नेचर

तिर्खाले रन्थनिएका कालिदास कुनै गाउँको एउटा घरमा पुगेर पानी माग्छन् । ढोकाबाट एक युवती निस्कन्छिन । ज्ञानले भरिपूर्ण कालिदास र युवतीबीच यस्तो संवाद चल्छ । कालिदास पथिकलाई पानी दिएर पुण्य कमाउनुस् । युुवती : मैले तपाईंलाई चिनेकै छैन । आफ्नो परिचय दिनुस् । कालिदास : म पाहुना हुँ । युवती : संसारमा पाहुना दुई मात्र […]

पढाइ, कमाइ, दवाइ र विदाइ

‘यो तीन सहर भन्याकोचिस्व ढुंगो रहेछ . षेलषाल मात्रै ठूलो रहेछ . कुपको पानी षान्याछेउ बुधि पनि हुदैन. सुरो पनि हुदैन. षेलषाल मात्र रहेछ. मेरो मनसुबा त दहचोकमा दरबार बनाउला र चारै दिसा थरघरको गुरु प्रोहित भैयाद भारादार मिर उमराउको घर बनाई छुट्टा दरबार बनाउला र ई तिन सहरमा ता दरबारबाट स्वषसयललाई मात्रै जाला भन्या […]

नेतालाई भगवानरुपी मुर्ती बनाएर गुलामी गर्नेहरुका कथा

एकपटक मन्दिरको बलेसीमा रहेको ढुंगाले मन्दिरभित्र स्थापित ढुंगाको मूर्तिलाई सोधेछ– ‘साथी तिमी पनि पहाडबाटै झरेको, म पनि पहाडबाटै झरेको, तिमी पनि ढुंगा, म पनि ढुंगा तर पनि मान्छे तिमीलाई रातोदिन पूजा गर्छन, फूलप्रसाद चढाएर ढोग्छन् । तर मभित्र के तेस्तो दोष छ र, हरपल फोहोर खुट्टाको प्रहार खेप्नुपर्छ ।’ मन्दिर भित्रको ढुंगो मन्द मुस्काउँदै जवाफ […]

लोकतन्त्रको चिरहरणः कोही कान्दानी–बाइमात्रा मिलाएर मार्ने त, कोही खुकुरी उध्याउने

फलाम सिध्याउन फलामभित्रकै खिया काफी भएजस्तै गणतन्त्र मास्न गणतन्त्रवादीहरुकै उत्ताउला क्रियाकलाप जिम्मेवार देखिएका छन् । अहिलेसम्मका राजनीतिक उपलब्धि संस्थागत नहुनु पछाडिको एउटै कडी भनेको निरंकुशताको विरोध गर्दागर्दै नेताहरुले निरंकुश शास्त्रमा पीएचडी हासिल गर्नु नै रहेको अन्तिम सत्य हो । ०७ सालको क्रान्तिपछि शक्तिविहीन राजालाई ‘बिजुली गारत’ नामको सैनिक टुकडी ‘टिप्स’ नदिएको भए लोकतन्त्रवादी नेताहरुको त्यो […]