२५० प्रतिशतले बढ्यो शेयर कारोबार

काठमाडौं । पछिल्लो समय शेयर कारोबार अत्याधिक बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार पछिल्लो आठ महिनामा शेयर कारोबार २५० प्रतिशतले बढेको बताइएको छ । नेप्सेका अनुसार चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा १४ खर्ब ५५ अर्ब ८६ करोड बराबरको ३ अर्ब २५ करोड ९४ लाख ६८ हजार कित्ता शेयर कारोबार भएको छ […]

निरन्तर ओरालोतर्फ नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से ओरालो लागेको छ । सोमबार उकालो लागेको भन्दा पनि बढी अङ्कले आज नेप्से ओरालो लागेको हो । सोमबार ७ दशमलव २३ बिन्दुले बढेको नेप्से परिसूचक आज भने ८.४३ घटेर एक हजार २१३. ६३ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.७६ बिन्दुले घटेर २६३.१९ बिन्दुमा पुगेको छ […]