काठमाडौं। सरकारले जिल्लान्तर सरुवा रोक्का गरेको छ । अर्को सूचना नआएसम्मका लागि जिल्लान्तर सरुवा नगर्न सरकारले निर्देशन जारी गरेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भाद्र २३ गते ७७ जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाईहरुलाई परिपत्र गर्दै शिक्षकहरुको जिल्लान्तर सरुवा नगर्न नगराउन निर्देशन दिएको हो । शिक्षक सेवा आयोगबाट खुला परीक्षामा उत्तीर्ण उम्मेदवारहरुलाई […]