भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आइतबार बिहान ८ बजेबाट सुरु भएको कक्षा १२ को अङ्ग्रेजी विषयको परीक्षा मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताएका छन् । बोर्डको नाकैनिर भक्तपुरकै एक स्कूलका विद्यार्थीले प्रश्न पत्र परीक्षा अगावै पाएको भन्ने सूचना अफवाह मात्र भएको परीक्षा नियन्त्रक शर्माले […]
Tag: शिक्षा ऐन
गाह्रो गणितलाई सजिलो बनाउने विधिमा इम्बार्क अनम्याथ
काठमाडौं । गणित विषयलाई अझै पनि परम्परागत रूपमा नै पढाउने गरिएको छ । गणितलाई प्रायः जसो कण्ठ गराउँदै र विभिन्न फर्मुलाहरूमा केन्द्रित भइ पढाउने गरिन्छ । त्यसले विद्यार्थीहरुमा गणितप्रति इच्छा जाग्नु भन्दा डर उत्पन्न गरिरहेको छ । त्यसैले विद्यार्थीहरूलाई वास्तविक जीवनमा गणितको प्रयोगलाई प्रोत्साहित गर्न इम्बार्क अनम्याथले फरक तरिका ल्याएको छ । गणितलाई संगीत, कला, […]
अझै आएन संघीय शिक्षा ऐन, संसदमा पारित गराउन मन्त्रालय पूरै असफल
काठमाडौँ । संघीय संसदबाट अघिल्लो हिउँदे अधिवेशनमा संघीय शिक्षा ऐन जारी गरिसक्नुपर्ने थियो । तर वर्षे अधिवेशनमा समेत पारित गराउन शिक्षा मन्त्रालय असफल भएको छ । विधेयकको मस्यौदासमेत तयार नहुँदै बिहीबारदेखि वर्षे अधिवेशन सकियाे । शिक्षा विधेयकको प्रारम्भिक मस्यौदा कानुन मन्त्रालयले पहिले नीति टुंगो लगाउनुपर्ने तर्क गर्दै शिक्षा मन्त्रालयमै फिर्ता पठाइदिएको छ । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन ८ महिनादेखि […]
शिक्षा ऐन संशोधन गर्ने विधेयकमाथि प्रतिनिधिसभामा रस्साकस्सी, प्रतिपक्षीको कडा आपत्ती
काठमाडौं । राष्ट्रिय सभाबाट पारित भएको शिक्षा सम्बन्धि केही नेपाल ऐन संशोधन गर्ने विधेयक माथि प्रतिनिधि सभामा छलफल भएको छ । विधेयक माथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले विधेयकमा धेरै प्रश्नहरु उठाएका छन् । कांग्रेस सांसदहरुले विधेयकमा उल्लेख गरिएको विश्वविद्यालय सभाबाट पारित निर्णयलाई अध्यक्षबाट प्रमाणित गराउनु पर्ने संशोधित व्यवस्थाले राजनीतिक प्रभाव […]





