स्कूल छोडी हजारौं शिक्षक सडकमा, काठमाडौंका मेयरले गरे आन्दोलनको प्रशंसा

काठमाडौ । नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले राजधानीमा प्रदर्शन गरेका छन् । हजारौं शिक्षक कर्मचारीले आजबाट अनिश्चितकालीन सडक संघर्ष शुरु गरेका हुन् । शिक्षा ऐन नल्याएको र पटक पटक शिक्षक कर्मचारीसंग गरिएका सम्झौता सरकारले पालना नगरेका कारण सडक आन्दोलन गर्नुपरेको शिक्षक नेता शंकर अधिकारीले जानकारी दिए । शिक्षा ऐनमार्फत शिक्षक […]

राहत, उमावि शिक्षक, विद्यालय कर्मचारी, द्वन्द्वपीडित शिक्षकका माग तत्काल सुनुवाई नगरे कडा आन्दोलनमा उत्रने शिक्षक महासंघको चेतावनी

काठमाडौं । जावलाखेल घोषणा पत्र जारी गर्दे नेपाल शिक्षक महासंघको प्रथम राष्ट्रिय परिषद सम्पन्न भएको छ । शनिवार र आइतवार ललितपुरको जावलाखेलमा भएको राष्ट्रिय परिषदको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुन र समापन समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बोलेका थिए । उद्घाटन सत्र बहिस्कार गरेको महासंघको प्रमूख घटक नेपाल शिक्षक संघले दोस्रो दिनको बन्द सत्रमा […]

प्रथम राष्ट्रिय परिषदमा शिक्षक महासंघ, उपराष्ट्रपतिदेखि शताब्दीपुरुषको उपस्थिति

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक महासंघको ऐतिहासिक प्रथम राष्ट्रिय परिषद ललितपुरको जावलाखेलमा शुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने राष्ट्रिय परिषदको शनिवार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् । कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले पुनले शिक्षा प्रणालीमा सुधारको खाँचो रहेको बताए । शिक्षक, पाठ्यक्रम तथा पाठ्यपुस्तकको पनि सुधार गरी शिक्षाको सुधार गर्नुपर्ने भन्दै उनले […]