शिक्षक लाइसेन्स विज्ञापन खारेजी मुद्दाको अन्तिम फैसला २४ गते तोकियो

काठमाडौं । शिक्षक अध्यापन अनुमति पत्रको विज्ञापन खारेजीको मुद्दाको अन्तिम फैसला भदौ २४ गते हुने भएको छ । आइतवार दुवै तर्फको बहस सकिएको छ । बहस सकिए पनि फैसला लेख्न ढिलाइ भएको र फैसला भदौ २४ गते सुनाइने अदालतले जनाएको हो । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन)ले दायर गरेको मुद्दामा आइतबार दुवैतर्फबाट बहस भएको थियो […]