यस्तो छ अस्मिता कार्कीले दिएको बयान, ‘न्यूज २४ टिभीबाट मलाई पटक–पटक फोन आयो’, यस्तो रहेछ रहस्य

काठमाडौं, ११ भदौ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा नाम मुछिएका कारण पक्राउ परेकी अस्मिता भन्ने रुकु कार्की अदालतबाट साधारण तारेखमा रिहा भएकी छन् । शालिकले मर्नुअघि गरेको भिडियो रेकर्डमा अस्मिताकै कारण आफूले आत्महत्या गर्ने निर्णय लिएको बताएका थिए । तिनै अस्मिताले प्रहरी समक्ष दिएको बयान बाहिर आएको छ । आफ्नो बयानमा अस्मिताले ‘न्युज २४ […]

शालिकले हैरान पारेपछि क्यामेराम्यानमार्फत यसरी पुगेकी रहिछन अस्मिता रविको सहयोग लिन

काठमाडौं, ९ भदौ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्युप्रकरणमा एकपछि अर्को गर्दै सूचनाहरु खुल्दै गएका छन् । घटनाक्रमले पुडासैनीले केटीकै लागि उनी यस्तो अवस्थामा पुगेका हुन कि भन्ने देखिएको छ । यो प्रकरणमा शालिकले नाम जोडेर पक्राउ परेकी अस्मिता भन्ने रुकु कार्की शालिकले पछि लागेर हैरान पारेपछि रविको सहयोग लिन पुगेको खुलेको छ । उनी […]

फोटोसपमा इडिट गरी पुडासैनीको आँखामा होटल सञ्चालकको छायाँ, यसरी लागेको छ एक समूह भाइरल कन्टेन्ट बनाउन

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्यासँगै सामाजिक सञ्जालमा विभिन्न खालका टिका टिप्पणी र अफवाहहरु फैलिरहेका छन् । पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा टेलिभिजन प्रस्तोता रवी लामिछाने, सहयोगी युवराज कँडेल र नर्स अस्मिता कार्की(रुकू) यतिखेर चितवन प्रहरीको हिरासतमा छन् । पुडासैनी भरतपुरको पोखरा बसपार्कस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए । त्यस लगत्तै प्रहरीले पुडासैनीको […]

पत्रकार पुडासैनी मृत्यु प्रकरणमा जोडिएकी अस्मिता पक्राउ, के रवि लामिछाने पक्राउ पर्लान ?

काठमाडौं, ३० साउन । प्रहरीले पत्रकार शालिकराम पुडासैनीकाे मृत्यु प्रकरणमा जाेडिएकी युवती अस्मिता कार्कीलाइ पक्राउ गरेकाे छ । नुवाकाेटका पत्रकार पुडासैनी केही दिन अघि चितवनकाे एक हाेटलमा झुण्डिएकाे अवस्थामा फेला परेका थिए ।  पुडासैनीले आत्महत्या गर्नु अघि छाेडेकाे भिडियाे सन्देशमा चर्चित पत्रकार रवि लामिछाने, उनीसँगै काम गर्ने युवराज कँडेल र युवती अस्मिता कार्कीका कारण अाफूले […]

आत्महत्या अघि पत्रकार पुडासैनीले रविले आफूलाई मारेको भन्दै यसरी धरधरी रोए, हेर्नुहोस् सनसनीपूर्ण भिडियो

काठमाडौँ, २९ साउन । पत्रकार सालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियो सार्वजनिक भएसंगै सामाजिक संजाल तातेको छ । यो भिडियोसँगै पुडासैनी आत्महत्याले गम्भीर मोड लिएको छ । पुडासैनीले न्युज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालक रवि लामिछाने र दीपक बोहोराका कारण आफू आत्महत्या गर्न बाध्य भएको बताएका छन् । त्यस्तै, पुडासैनीले युवराज कँडेल […]