सर्बिया पठाइदिन्छु भन्दै ३२ लाख ठगेको आरोपमा भक्तपुरका माक पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–५ घर भएका २८ वर्षीय सुरेश माक रहेका प्रहरीले जनाएको छ । माक कागेश्वरी मनोहरा नगरपालिका–४ बस्दै आएका र प्रहरीले उनलाई बौद्धबाट पक्राउ गरेको बताइएको छ ।  उनले सर्बिया पठाइदिन्छु भन्दै […]

माल्टा पठाइदिने भन्दै ठगी गर्ने सिंह बुढानिलकण्ठबाट समातिए

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन । पक्राउ पर्ने ब्यक्ति सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ घर भई काठमाडौं बुढानिकलण्ठ नगरपालिका–९ बस्ने ५१ वर्षीय प्रकाशबहादुर सिंह भएको प्रहरीको भनाइ छ । उनलाई बुधबार पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको हो ।  सिंहले माल्टा पठाइदिन्छु भन्दै १ […]

युरोप पठाउने भन्दै विज्ञापन गर्ने कन्सल्टेन्सीमा धमाधम छापा मारिदै, यस्तो भेटियो एलाइन्स कन्सल्टेन्सीमा

काठमाडौं, २९ साउन । युराेपका विभिन्न मुलुकमा मान्छे पठाउने भन्दै विज्ञापन गर्ने एक कन्सल्टेन्सीमा छापा मारिएकाे छ । वैदेशिक रोजगार विभागले प्रहरीकाे सहयाेगमा सिनामंगलमा रहेकाे एलाइन्स इन्टरनेसन एजुकेसन कन्सल्टेन्सीमा सोमबार छामा मारेको हाे । उक्त कन्सलटेन्सीले सामाजिक सञ्जालमार्फत युरोपका विभिन्न देशमा रोजगारीका लागि विज्ञापन गरेको थियाे । साेही सूचनाका आधारमा विभागले छापा मारेको जनाएकाे छ […]