काठमाडौँ, १७ कार्तिक । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा डा धर्मकान्त बाँस्कोटा नियुक्त भएका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आज ‘सर्च कमिटी’ को सिफारिसमध्येबाट डा बाँस्कोटालाई नियुक्त गरेका हुन् । नाक, कान र घाँटी रोग विशेषज्ञ झापा निवासी डा बाँस्कोटा त्रिवि शिक्षण अस्पतालमा सो विषयमा पूर्व विभागीय प्रमुख तथा नेपाल मेडिकल काउन्सिलको […]
Tag: विश्वविद्यालय
विश्वविद्यालयको उपकूलपति बन्न ४० जनाको लाइन, ४० जनाले नै हाले दरखास्त
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ६ विश्वविद्यालयका उपकुलपति र दुई विश्वविद्यालयका सेवा आयोगका अध्यक्षसहित सदस्य हुन इच्छुकलाई आवेदन माग गरेपछि ४० जनाले आवेदन दिएका छन् । सात दिनभित्र आफ्नो व्यक्तिगत संक्षिप्त विवरण बुझाउन शिक्षा मन्त्रालयले आह्वान गरेपछि शिक्षा क्षेत्रमा योगदान दिएका व्यक्तिहरूले हिजो बिहीबारसम्म व्यक्तिगत विवरण पेस गरेका हुन्। ‘उनीहरूले इमेल, मन्त्रालयको उच्च […]
नेपालको विश्वविद्यालय शिक्षामा शुद्धिकरण गर्नैपर्ने यी कुरा
नेपालको विश्वविद्यालय शिक्षा संसारकै कान्छोमध्येमा पर्छ । वि.स. २०१५ सालसम्म नेपालमा विश्वविद्यालय नै थिएन । नेपालमा २०१५ सालमा विश्वविद्यालय स्थापना भयो जुन भारतमा अंग्रेजहरुले विश्वविद्यालय स्थापना गरेको एक सय वर्षपछि मात्रै सम्भव भएको थियो । अंग्रेजले मद्रास, कलकत्ता र मुम्बइमा विश्वविद्यालय सन् १८५७ मा खोलिसकेका थिए । यसरी हेर्दा राणाहरु भन्दा अंग्रेजहरु जनताप्रति बढी उदार […]
विश्वविद्यालयमा उपकुलपति चयनमा अझै अन्यौल, ‘सर्च कमिटी’को म्याद थपियो
काठमाडौं । उपकुलपति चयनमा सरकारलाई सकस परेको छ । उपकुलपति छनोट गर्न ‘सर्च कमिटी’ असफल भएपछि तत्कालका लागि कुलपति रिक्त भएका विश्वविद्यालयहरुमा कायम मुकायम उपकुलपति तोकिएको छ । उपकुलपति चयनका लागि गठित सर्च कमिटी को बिहिवार बैठक बसेर प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीलाई नामावली सिफारिश गर्ने तयारी गरेपनि ठोस निर्णय हुन नसकेपछि उक्त कमिटीको […]
वैदिक दार्शनिक चाणक्यदेखि र वौद्ध दार्शनिक नागार्जुन जन्माउने विश्वको सवैभन्दा पुरानो विश्वविद्यालय तक्षशिला
काठमाडाैं । तक्षशिला मानव सभ्यताकै सवैभन्दा पुरानो विश्वविद्यालय हो । यो इशापूर्व ७०० मा नालन्दा विश्वविद्यालयभन्दा झन्डै १२ सय वर्ष पहिले स्थापना भएको मानिन्छ । तक्षशिला विश्वविद्यालयमा तत्कालीन अवस्थामा नै १०,५०० विद्यार्थी अध्ययन गर्दथे भने यो विश्वविद्यालयमा आयुर्वेद, धनुर्वेद, हस्तविद्या, त्रयी, व्याकरण, दर्शनशास्त्र, गणित, ज्योतिष, गणना, संख्यानक, वाणिज्य, सर्पविद्या, तन्त्रशास्त्र, संगीत, नृत्य र चित्रकलालगायत ६४ […]
विश्वविद्यालयसहित सबै सार्वजनिक संस्थामा दलीय भागबन्डामा नियुक्तिको विरोधमा अब यस्तो आन्दोलन
काठमाडौँ । प्राध्यापक डा.गोविन्द केसीले विभिन्न विश्वविद्यालयको नियुक्तिमा पहिले जस्तै दलीय भागबन्डा भए जस्तो सुकै आन्दोलनका कार्यक्रम सुरु गर्न बाध्य हुने चेतावनी दिएका छन् । मंगलबार विज्ञप्ती जारी गर्दै डाक्टर केसीले उक्त चेतावनी दिएका हुन् । लामो समयदेखि विश्वविद्यालय लगायत सार्वजनिक संस्थामा दलीय भागबन्डा नभई योग्यता, वरिष्ठताका आधारमा नियुक्ति हुनुपर्ने र त्यसका लागि वस्तुगत मापदण्ड […]






