देशका नागरिकहरु सरकारप्रति निरन्तर आक्रोशित बन्दै गइरहेको परिप्रेक्षमा सरकारले विदेशीलाई नेपालको नागरिकता दिने कानुन बनाउन विधेयक ल्याएको छ । संविधानमा हुँदै नभएको प्रावधानलाई जवरजस्त अपव्याख्या गरेर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरु विदेशी ज्वाईलाई नागरिकता दिनैपर्नेमा जोडबल गरिरहेका छन् । आफूलाइ कम्युनिस्ट र समाजवादी नाम दिनेहरुबाट याे अपेक्षित हुँदै हाेइन । डा. गोविन्द केसी, […]