ट्रकमा करेन्ट लाग्दा सहचालकको निधन

सर्लाही । सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१ लखनदेही पुल नजिकै रहेको न्यू माँ राजदेवी खाद्य उद्योग परिसर भित्र विद्युतीय करेन्ट लागेर ट्रकका सहचालकको ज्यान गएको छ भने चालकसहित तीनजना घाइते भएका छन्। बिहीबार बिहान अन्दाजी पौने ७ बजेको समयमा रौतहटबाट धानको भुस लिन आएको ना.६ ख ७५५० नम्बरको ट्रकमा त्रिपाल हटाउने क्रममा माथिबाट गएको ११ हजार […]

सर्लाहीमा कारको ठक्करबाट गयो हरिणको ज्यान

सर्लाही । सर्लाहीस्थित पूर्वपश्चिम राजमार्गमा कारले ठक्कर दिँदा हरिणको ज्यान गएको छ । लालबन्दी नगरपालिकामा पर्ने नवलपुर-लालबन्दीबीचको जङ्गल खण्डमा कारको ठक्करबाट हरिणको ज्यान गएको हो । स्थानीय प्रत्यक्षदर्शीले बताए अनुसार आइतबार बिहान करिब १० बजे नवलपुरबाट लालबन्दी तर्फ जादै गरेको कारले सडक पार गर्न लागेको हरिणलाई ठक्कर दिन पुगेको थियो । मुखबाट अत्यधिक रक्तस्राव भई […]

सर्लाहीको जुटपानीमा ५२ जनाले गरे रक्तदान

सर्लाही । “रक्तदान जीवन दान” भन्ने मुल उदेश्यसहित सर्लाहीको लालबन्दी-२ जुटपानीमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । जुट्पानी युवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय र सुरक्षाकर्मीसहित चार दर्जन बढीले रक्तदान गरेका क्लबका अध्यक्ष इरफान अन्सारीले जानकारी दिए । “४७ जना पुरुष र ५ जना महिला गरि जम्मा ५२ […]

धेरै सहकारी फरार भएको बेला सर्लाहीमा महिला सहकारीको यस्तो सफलता

sahakari sarlahi

प्रेमनाथ पौडेल, सर्लाही । देशका कतिपय सहकारीले ताला झुण्ड्याएर बचतकर्तालाई रुवाइरहेका छन् । सर्लाहीको एक सहकारी संस्थाले भने बचतकर्तालाई ढुक्क मात्र बनाएको छैन, आफ्ना ४० जेष्ठ शेयर सदस्य आमाहरुलाई मिष्ठान भोजनसहित सम्मान गरेर खुशी समेत गराइरहेको छ । आमा प्रति श्रद्धा, भक्ति र प्रेमका साथ छोराछोरीले मनाउने मातातिर्थ औसीको पूर्व सन्ध्या पारेर लालबन्दी-१नवलपुर स्थित नन्देश्वर […]

सर्लाहीको नवलपुरमा सवारी दुर्घटना, ट्रक चालकको गयो ज्यान

प्रेमनाथ पौडेल, सर्लाही । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाहीको नवलपुर चौकमा बसले मिनि ट्रकलाई ठक्कर दिंदा गम्भिर घाईते भएका ट्रक चालकको उपचारको क्रममा ज्यान गएको छ । जनकपुरबाट वीरगंज तर्फ आउदै गरेको ना ४ ख ३२४नम्बरको शुभतारा यात्रुबाहक बसले बिपरित दिशा बाट जादै गरेको बा प्र ०३००१ नम्बर को मिनि ट्रकलाई नवलपुर चौकमा बुधवार ठक्कर […]