विशाल बस्नेत, महोत्तरी । लागुऔषध नियन्त्रण व्युरो शाखा बर्दीवासले ५ सय केजी भन्दा बढी गाँजा नियन्त्रणमा लिएको छ । सिन्धुली हुँदै बर्दिवास तर्फ आउदै गरेको बा ३ ख ५८३२ नंम्बरको भ्यानभित्र राखेको ५४७ केजी गाँजा बर्दीवासस्थित गौरिडाँडावाट बरामद गरेको हो । बिशेष सुचनाको आधारमा व्युरो शाखाले उक्त भ्यानमा खोजतलास गर्दा ठुलो मात्रामा गाँजा फेला पारेको […]
Tag: लागूऔषधऽ
लागु औषध ओसारपसारका अनेक काइदा, यसरी पक्राउ परे महन्थ
पर्सा, २० साउन । पर्सामा लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार गौनाहा भितिअर्वाको पञ्चायत वडा नं.५ बस्ने २० वर्षीय महन्थ राम रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले सोमबार वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोक स्थित सडक खण्डमा विभिन्न सवारी साधन तथा पैदल […]